गाजामा हवाई आक्रमण

गाजामा हवाई आक्रमण : १२ जना घाइते

गाजा । इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ। प्यालेस्टाइनी प्रदर्शनकारीहरूले र्‍याली गरिरहेको बेलामा इजरायली सेनाले आक्रमण गरेको बताइएको हो। हमलमा १२ जना प्यालेस्टाइनी प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीमाथि इजरायली सेनाले रबरका गोली हानेको बताइएको छ। प्रदर्शकारीले थप...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved