#गाईजात्रा #संस्कृति #काठमाडौँ

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्वः सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको बताएका छन् । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताए । उनले गाईजात्राले नेपालीमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved