हेटौंडा। मकवानपुर प्रहरीले साढे ५ किलो अवैध लागूऔषध गाँजासहित ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले हेटौंडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट ७० वर्षीय भारतीय नागरिकलाई पक्रेको हो। सडकमा शंकास्पद अवस्थामा बसिरहेका भारतको छाप्रा जिल्ला सबलपुरका गणेश...