काठमाडौं। काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। आइतबार बिहानदेखि वैष्णवीर टुँडाल देवीको मूर्तिलाई खटमा नगर परिक्रमा गराइ बेलुकी गहना पोखरीभित्र डुबाएर गहना खोजिएको हो। गहना खोज्ने जात्राको शुरु किराँतकालदेखि चल्दै आएको हो। भाटभटेनीले उक्त पोखरीमा गहना हराएको...