गहत

औषधीय गुणले भरिपूर्ण गहतको दाल

काठमाडौं । गहतको दाललाई औषधीय दाल भनिन्छ । आयुर्वेदमा यसको धेरै महत्त्व छ । गहतको दाल खाँदाले हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । यसले शरीरमा क्याल्सियम र पोटासियमको स्तर बढाउँछ । यसबाहेक शरीरबाट विषाक्त पदार्थहरू निकाल्न सहयोग गर्छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved