सर्लाही। इलाका प्रहरी कार्यालय ईश्वरपुर केशरगन्जको गस्तीमा रहेको प्रहरी भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका-५ का रामकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) कृष्ण प्रसाइले नेपालभ्यूजलाई जानकारी दिए। आइतबार राति ९ बजेतिर...