दैनिक सयौँको सङ्ख्यामा साना ठूला सवारीसाधन सञ्चालन हुने उक्त सडक घाम लाग्दा निक्कै धुलो र पानी पर्दा हिलाम्य हुने गरेको थियो। सडक कालोपत्र हुन नसकेकोमा स्थानीयले पटक–पटक आवाज उठाउँदै आएका थिए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved