अबको तीन दिनसम्म पनि पश्चिमी क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना कम रहेको मौसमविद् रोजन लामिछानेले बताए । भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved