काठमाडौं। मनसुनी गतिविधि देखिन थालेसँगै तापक्रम केही घट्न थालेको छ । आज हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आज केही शीत्तल हुने अनुमान छ । काठमाण्डौसहित...