एजेन्सी । गर्मी मौसम सबैका लागि चुनौतीपूर्ण हुने गर्दछ । त्यसमाथि साना बच्चाहरुको रेखदेख गर्नु झनै चुनौतीपूर्ण हुन्छ । खासगरी गर्मी मौसममा बच्चाहरु धेरै विरामी पर्ने गर्दछन् । वयस्कहरुलाई जसरी यस मौसममा बच्चाहरुलाई पनि पानीको कमी हुने, हिटस्ट्रोक, झाडापखाला...