काठमाडौं । सर्लाहीमा एक पूर्व शिक्षक गम्भीर अवस्थामा सडकमा फेला परेका छन् । घरबाट ‘मर्निङवाक’मा निस्केका ६२ वर्षीय अर्जुन दाहाल बुधबार बिहान घाइते अवस्थामा भेटिएका हुन् । हरिवन नगरपालिका– ९ दनुवारीका दाहाल गम्भीर अवस्थामा सडकमा लडेको देखेपछि स्थानीयले खबर...