काठमाडौं। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता हासिल गरेको छ। सोही पालिकाको वडा नम्बर ४ मा कांग्रेसको प्यानलै विजयी भएको छ। कांग्रेस उमेदवारले १०२९ मध्ये ६१४ मत प्राप्त गरेका थिए भने एमालेका उमेदवारले १८४...