काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकीले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गरेको हो । टस जितेर कर्णालीले फिल्डिङ रोजेसँगै गण्डकी प्रदेश ब्याटिङमा...