काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ‘प्रचण्डले हटाएका गणेश राईलाई ओलीले राखे’लगायतका शीर्षकमा सम्प्रेषण भएका समाचारको खण्डन गरेको छ । राईसहित ९ जना कम्प्युटर अपरेटरलाई कन्सल्टेन्सी सर्भिसमार्फत् ३ महिना व्यवस्थापन गर्ने र दीर्घकालीन...