काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले आफ्नो भविष्य हेरेर मतदान गर्न आग्रह गरेका छन्। गणेशमान सिंहको १०८ औं जन्मजयन्तीमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्ने र त्याग र...