काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधरहरूको बैठक सिंहदरबारमा सुरु भएको छ । शुक्रवार राजतन्त्र पक्षधरहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेपछिको परिस्थितिका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक...