काठमाडौं । गणतन्त्रवादी दलहरू राजसंस्था समर्थित गतिविधिविरुद्ध प्रतिवादमा उत्रिने भएका छन् । प्रतिपक्षी दलहरूले समाजवादी मोर्चामार्फत सामूहिक र आफ्नो दलबाट छुट्टाछुट्टै आन्दोलनको तयारी गरेका छन् । सोमबार माओवादी केन्द्रको पदाधिकारी र एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो । माओवादी...