सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाअनुरूप नयाँ संविधान जारी भएको ८ वर्ष पूरा भएको छ । यति छोटो अवधिमै एकथरि मानिसले नयाँ व्यवस्थाको औचित्यमाथि प्रश्न उठाउन थालेका छन् । उनीहरू मानौं राजतन्त्रकालमा रामराज्य थियो, त्यहाँ कुनै गरिबी थिएन, असमानता र विभेद...