गढीमाई-८

गढीमाई-८ बाट खोल्यो एकीकृत समाजवादीले खाता, यादव विजयी

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् । यादवले ६ सय ५५ मत सहित समाजवादीको खाता  खोलेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जिउतीदेवी यादवले ६ सय ३१ मत पाईन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved