काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा कांग्रेस लाग्ने बताएका छन् । पार्टीको शुभेच्छुक संस्था लोकतान्त्रिक पर्यटन व्यवसायी संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा पार्टी लाग्ने विश्वास व्यक्त...