भारत । इसरोका पूर्वप्रमुख जी माधवन नायरले शनिबार भारतीय अन्तरिक्ष एजेन्सीको मानवरहित परीक्षण उडान ‘मिसन गगनयान’ को सफल प्रक्षेपण निकट भविष्यमा मानवलाई अन्तरिक्षमा पठाउने भारतको कार्यक्रमका लागि ‘कोसेढुङ्गा’ भएको बताएका छन् । “इसरोको टिभी–डी१ मिसन आज सफलतापूर्वक पूरा भएको...