काठमाडौं। यस वर्षको क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार वरिष्ठ साहित्यकार गंगा लिगल र पत्रकार कमलमणि पोख्रेललाई प्रदान गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं वरिष्ठ साहित्यकार प्रा.डा. उषा ठाकुरले एक समारोहबीच उनीहरूलाई सम्मानित गरेकी हुन्। गीतकार एवं कवि सपना...