दाङ। नेकपा एमालेकी नेतृ तथा पूर्व सांसद गंगा चौधरी सत्गौँवाले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । चौधरीले दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीकी विश्वास पात्र रहेकी गंगा चौधरीले पार्टीले टिकट नदिएपछि स्वतन्त्र...