गँगटे–गोल्फुभञ्याङ सडक

‘गँगटे–गोल्फुभञ्याङ सडक’ कालोपत्र गर्न सुरु

त्रिशूली । नुवाकोटको निर्वाचन क्षेत्र नं १ अन्तर्गतका चार गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने ‘गँगटे–लब्धु–समुन्द्रटार–गोल्फुभञ्याङ सडक कालोपत्रस्तरको स्तरउन्नति’ कार्य सुरू भएको छ । दुप्चेश्वर गाँउपालिका–६ स्थित समुन्द्रटारमा आज आयोजित सडक कालोपत्रस्तरको स्तरउन्नति कार्यको नेपाली कांगेसका प्रवक्ता डा प्रकाशशरण महतले शुभारम्भ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved