बैतडी । पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ। नगरपालिका–५ वसन्तपुरका किसानहरूले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरूमा खोरेत रोगको प्रकोप देखिएको हो। खोरेत रोगबाट धमाधम पशुहरू मर्ने गरेका छन्। पछिल्लो दुई हप्ताको अवधिमा यहाँ २० वटा पशु मरेको...