काठमाडौँ। चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको खोपसहित विभिन्न सामग्री प्रदान गरेको छ। चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप, १० थान भेन्टिलेटर र एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। चीनबाट प्राप्त सामग्री...