गौर। नेपाली चलचित्र जगतका सुपरस्टार महानायक राजेश हमाल पनि मौलापुरमा आयोजना हुने मधानी महायज्ञमा सहभागी हुने भएका छन्। यही फागुन १७ गते मौलापुर नगरपालिकाको आयोजनामा मधानी महायज्ञ आयोजना हुन लागेको हो। रौतहट आसपासको क्षेत्रमा मनाईने भगवान शिवको विशेष अनुष्ठानको...