काठमाडौं । झापा-४ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ राप्रपाबाट खुस्वु ओली सर्वसम्मत सिफारिस भएकी छन् । मंगलबार बसेको क्षेत्रीय समिति बैठकले खुस्बुलाई सर्वसम्मत सिफारिस गरेको हो । उनी केही समय अघि राप्रपामा प्रवेश गरेकी थिइन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved