काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलद्वारा आयोजित विश्वव्यापी खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरे प्रथम भएकी छिन् । शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै उनले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।...