एजेन्सी। छाला सुक्खा हुनाले गर्दा खुट्टाहरू सेता तथा रुखो देखिन्छन् । त्यसैले आफ्ना खुट्टाहरूलाई सुन्दर तथा कोमल बनाउनका लागि विभिन्न सजिला उपायहरू अपनाउन सकिन्छ । आफ्ना खुट्टालाई मुलायम बनाउन चाहनुहुन्छ भने दैनिक एलोभेरा जेल लगाउनुहोस् । मोइस्चराइजिङ गुणले भरिपूर्ण...