काठमाडौं। ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूले २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दैआज काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले बालाजु-कलंकी खण्डमा प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ । प्रदर्शनमा उत्रिएकाहरूले पार्किङ स्ट्याण्ड हुनुपर्ने, २०...