खानेपानी आयोग

खानेपानी महशूल निर्धारण गर्न आयोग बनाउँदै सरकार

काठमाडौं। सरकारले खानेपानी महशूल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको छ। आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महसूल निर्धारण आयोग गठन प्रक्रिया शुरु गरेको जानकारी दिए। आयोग गठनपछि समय सापेक्ष, वैज्ञानिक एवम् व्यवहारिक महशूलदर निर्धारण हुने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved