पर्सा। वीरगञ्ज महानगरपालिका-१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको संघर्षपश्चात् बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके। खानेपानीको खाली जार बोकेर बिहान ४ बजे घरबाट निस्किनुभएका साहले वीरगञ्ज बजारको मुख्य सडक र गल्लीमा जडान भएका ट्युबवेल तथा धारा...