काठमाडौं। म्यानमारमा बहुमूल्य रत्न ‘जेड’ को खानीमा बुधबार गएको पहिरोमा कम्तीमा सय जनाभन्दा बढी बेपत्ता भएका छन्। अधिकांश गैरकानुनी रूपमा खानी उत्खनन कार्यमा संलग्न थिए। पाकान्टस्थित खानी नजिकैको तालमा हराइरहेकाहरूको खोजी भइरहेको छ। उत्तरी कचिन प्रान्तको पाकान्ट क्षेत्रमा बुधबार...