खान

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरुद्ध मुद्दा दायर, पक्राउ पर्ने सम्भावना

राज्यका अधिकारीविरुद्ध धम्की दिएर देशको आतंकवाद विरोधी ऐन उल्लङ्घन गरेको आरोपमा प्रहरीले खानमाथि मुद्दा दायर गरेको हो । मुद्दा दायर भएपछि उनका समर्थकले विरोध प्रदर्शन गरेका छन् । खानलाई पक्राउ हुन नदिन भन्दै समर्थक उनको घरमा भेला भएका छन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved