काठमाडौं। गत वर्ष कात्तिकमा आएको बेमौसमी बाढीका कारण सुदूरपश्चिम प्रदेशमा धान खेतीमा क्षति पुगेपछि खाद्य संस्थानले यस वर्ष चामल खरीद गरेर ढुवानी गर्नुपर्ने अवस्था आएको छ। सुदूरपश्चिमका पहाडी जिल्लाका साथै खाद्य समस्या हुने हुम्ला, मुगु, सुर्खेतलगायत अन्तर प्रदेशका जिल्लामा...