काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार बुधबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा पानी पर्ने पूर्वानुमान गरिएको छ। हाल देशका किसानहरूले गहुँ, मसुरो लगायतका बाली भित्र्याउने...