काठमाडौं। लमजुङमा खसी बोका चोर्ने ‘सिरियल चोर’ फेरि पक्राउ परेका छन्। खसी चोरी गरेको अभियोगमा साढे दुई महिना अघि पक्राउ परेर धरौटीमा छुटेका ती युवक बोका चोरी गरेको आरोपमा फेरी पक्राउ परेका हुन्। अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्व्होलासोथार...