काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चर मरेका छन् । अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदी माथिको पुलको एकछेउका लठ्ठा चुँडिँदा खच्चड अड्किन पुगेका थिए । लठ्ठा चुँडिएको भागको पुल झुकेपछि...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved