खर्च कटौती

सरकारले आगामी बजेटमा चालु खर्च कटौति गर्नुको विकल्प छैनः पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी बजेटमा चालु खर्च कटौति गर्नुको विकल्प नभएको बताएका छन् । बिहीवार काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन्  । उनले एमाले सरकारमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved