छठपर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त तथा नातेदारकहाँ पुर्याउन जाने परम्परा छ। यस पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved