सुर्खेत। कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकालाई खरको छानामुक्त घर बनाउने अभियान शुरु भएको छ। गाउँपालिकामा रहेको खरको छानायुक्त घर चालु आर्थिक वर्षमा नै विस्थापन गर्ने उद्देश्यले खरका छानामुक्त घर बनाउने अभियान शुरु गरिएको हो। गाउँपालिकाले अभियानको पहिलो चरणमा गाउँपालिकाको वडा...