मोरङ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिको महङ्गी नियन्त्रण, भ्रष्टाचारको अन्त्य र मुलुकमा सुशासन कायम गर्ने पार्टी निरन्तररूपमा खबरदारी गर्ने बताएका छन् । पार्टीको कोशी प्रदेश कमिटीद्वारा मंगलबार मोरङमा आयोजित अभियन्ता अभिमूखीकरण कार्यक्रमको उद्घाटन...