काठमाडौं । यदि तपाईं बिहान उठ्ने बित्तिकै के खाँदा स्वस्थकर (Healthy) हुन्छ भनेर जान्न चाहनुहुन्छ भने, तपाईंको लागि खजूर (Date palm) भन्दा राम्रो अरू केही हुन सक्दैन । यसमा फाइबर, आइरन, क्याल्सियम, भिटामिन र म्याग्नेसियम जस्ता पोषक तत्त्वहरू (Nutrients)...