नेपालगञ्ज। बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन्। गठबन्धनकाे तर्फबाट नेकपा (माओवादी केन्द्र) का डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले नौ हजार १३७ मत पाए।...