काठमाडौं । साउदी अरेबियाले नेपाललाई उपहारस्वरूप २५ टन साउदी खजुर दिएको छ । नेपालमा किङ्ग सलमान मानवीय सहायता तथा राहत केन्द्रको पहिलो कार्यक्रमको उद्घाटन गर्दै सोमबार नेपालका लागि साउदी राजदूत साद नासेर अबु हैमदले उक्त खजुर उपहार दिएका हुन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved