अछाम । कर्णाली नदीको लठ्ठा चुँडिएपछि स्कुल गएका विद्यार्थी घर फर्किन पाएका छैनन् । आइतबार बिहान १० बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट खच्चरहरू चामल लिन दैलेखको आठविस नगरपालिका ४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे पुलको लठ्ठा चुँडिएको हो । पुलमा अड्किएका...