काठमाडौं । आफूलाई दलित अभियन्ता भनेर चिनाउने खगेन्द्र सुनारले सामाजिक सञ्जाल फेसबुकमा एकजना महिला अधिवक्ताको चरित्रहत्या हुनेगरी पोष्ट गरेका छन् । महिला अधिवक्ताको तस्वीर र फोन नम्बर सार्वजनिक गर्दै उनले चरित्र हत्या गर्ने नियतले लामो पोष्ट गरेका छन् ।...