काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा ‘विश्व भूराजनीति र नेपालले लिनुपर्ने बाटो’ विषय भर्चुअल डिस्कोर्स सम्पन्न भएको छ। शनिबार बिहान भएको भर्चुअल डिस्कोर्सलाई नेपाल खुला विश्वविद्यालयका सह–प्राध्यापक डा. खगेन्द्र प्रसाईले सहजीकरण गरेका थिए। कार्यक्रमको सहजीकरण गर्दै डा. प्रसाईले विश्व भूराजनीतिमा...