काठमाडौं। पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफ्रिकाले भारतलाई ३१ रनले हराएको छ। जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा १–० को अग्रता लिएको छ। बोल्यान्ड पार्कमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा चार विकेट...